साहित्य विशेष कार्यक्रम


Event Details:

Start Date and Time : 14/07/2024 7:00 pm
End Date and Time: 14/07/2024 9:00 pm
Location: ZOOM
More info: आदरणीय सदस्य महानुभाव। २११औं भानु जयन्ति को अबसरमा यस लुम्बिनी सेवा समाज द्वारा आयोजित (जुम अनलाईन)साहित्यीक कार्यक्रममा सहभागिता का लागी तपाईं लगाएत परिवारका सम्पूर्ण सदस्य लाई अनुरोध गर्दछौं। कार्यक्रमः १. कार्यक्रम मा आफ्नो रचना प्रस्तुत गर्न नाम दर्ता का लागी आव्हान गर्दछौं ।साहित्य बिधा का कविता , गजल वा मुक्तक मध्ये एक हुनु पर्नेछ। २. बाल बालिका लाई नेपाली भाषा साहित्य सिकाउने उद्देश्य का साथ प्रस्तुति दुई समूह मा हुनेछ। क.१८ वर्ष सम्मको समूह ख.१८ वर्ष माथि को समूह ३. प्रस्तुत गर्ने आफ्नो सिर्जना को प्रतिलिपि आगामी जुलाई १० सम्म तपसिल का पदाधिकारी लाई सम्पर्क गरी उपलब्ध गराउनु पर्नेछ। ४.साहित्य सिर्जना, सभ्य भाषा मा सामाजिक मर्यादा भित्र रहेको हुनुपर्ने छ अन्यथा अस्वीकृत गर्ने अधिकार आयोजक संस्था संग रहने छ। ५. प्रस्तुतीकरण समय ५ मिनट को हुनेछ। ६. दुई समुह बाट एक एक उत्कृस्ट प्रस्तुति/प्रतिभा लाई विशेष सम्मान गरिने छ। कार्यक्रम हुने मिति : जुलाई १४, २०२४ आइतबार समय सांझ ७ बजे देखि ९ बजे (नेपाली समय सोमबार बिहान ५ः४५-७ः४५)सम्म रहने छ। जय नेपाली साहित्य ! तपसिल ———— कार्यक्रम संयोजकः लक्ष्मण थापा (682) 408-0079 महासचिवः युधिष्ठिर नेपाल (682) 408-0079 सचिवः टंक अधिकारी (903) 306-5933 संयोजक लक्ष्मण थापा २११औं भानु जयन्ती साहित्य कार्यक्रम