YOGA PRACTICE PROGRAM


Event Details:

Start Date and Time : 23/06/2024 6:30 am
End Date and Time: 23/06/2024 9:00 am
Location: 1951 Beer Creek Parkway Euless Tx 76039
More info: नमस्कार, आदरणीय आमा बुवा दिदी बहिनी दाजु भाई तथा सम्पूर्ण महानुभाव। अन्तर्राष्ट्रीय योग दिवस २०२४ को अवसरमा लुम्बिनी सेवा समाज अमेरिका ले आयोजना गरेको योगाभ्यास कार्यक्रम मा उपस्थित भई लाभ लिनुहुन अनुरोध गर्दछौं। योगाभ्यास कार्यक्रम विवरण कार्यक्रमको नाम: “योगाभ्यास कार्यक्रम ” कार्यक्रमको उद्देश्य: शारीरिक स्वास्थ्य सुधार मानसिक शान्ति र सन्तुलन प्राप्ति लचकता, शक्ति, र सहनशीलता बृद्दी कार्यक्रम समय: दिन:जुन २३, २०२४ आईतवार समय: बिहान ६:३०बजे देखि ९:०० बजे सम्म कार्यक्रम स्थान: 1951 Beer Creek Parkway Euless Tx 76039 कार्यक्रम निःशुल्क आवश्यक सामाग्री: योग म्याट सहज वस्त्र प्रशिक्षक: श्री बटुक बिष्ट (योग प्रशिक्षक) अन्तर्राष्ट्रिय योग प्रमाणपत्र प्राप्त (RYT500) सम्पर्क जानकारी: फोन: (713) 261-8990 इमेल: lumbini@lssusa.org विशेष ध्यान: स्वास्थ्य समस्याहरू भएको व्यक्तिहरूले चिकित्सकको परामर्श लिनुहोस्। प्रारम्भिक योगीहरूले सजिलो आसनबाट सुरु गर्नुहोस्। थप जानकारी: योगाभ्यास केवल शारीरिक व्यायाम मात्र नभएर मानसिक शान्ति र सन्तुलन प्राप्त गर्नका लागि पनि महत्वपूर्ण छ। नियमित योग अभ्यासले दिमाग र शरीर दुबैलाई स्वस्थ राख्न मद्दत गर्दछ। यो कार्यक्रममा सहभागी भई आफ्नो जीवनमा शान्ति र सन्तुलन ल्याउन प्रेरित हुनुहोस्। तपाईंलाई हाम्रो योगाभ्यास कार्यक्रममा स्वागत छ। संयोजक युधिष्ठिर नेपाल योगाभ्यास कार्यक्रम लुम्बिनी सेवा समाज अमेरिका डालस-टेकास