भगवान सिद्धार्थ गौतम बुद्ध को जन्मोत्सव

भगवान सिद्धार्थ गौतम बुद्ध को जन्मोत्सव

by
57 57 people viewed this event.

नमस्कार🙏🙏

आदरणीय आमा बुवा दिदी बहिनी दाजु भाई ।

डालस फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको एक मात्र साँस्कृतिक तथा धार्मिक आस्था को केन्द्र युलेस स्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र तथा बुद्धिष्ट एसोसिएशन टेक्सास को संयुक्त आयोजनामा गरिएको भगवान सिद्धार्थ गौतम बुद्ध को जन्मोत्सव आज मे १९,२०२४ आईतवार एक औपचारिक कार्यक्रम तथा प्रभात फेरी गरी सम्पन्न भयो ।उक्त कार्यक्रम केन्द्रको प्राङ्गणमा आयोजना गरिएको हो। कार्यक्रममा डालस फोर्टवर्थ क्षेत्रमा सकृय रहेका नेपाली समुदायका बिभिन्न संघ संस्थाहरु व्यानर सहित सहभागि भएका थिए जस्मा यस समाज को ब्यानर सहित सदस्य हरूको उपस्थिति रहेको थियो।हामी लाई आमन्त्रण गर्नुहुने बुद्धिस्ट एसोसिएशन टेक्सास का अध्यक्ष निरज बज्राचार्य तथा कार्यक्रमा सहभागी सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौं।

जगदिश प्रसाद न्यौपाने अध्यक्ष

युधिष्ठिर नेपाल महासचिव

एवं

लुम्बिनी सेवा समाज अमेरिका परिवार

डालस-टेक्सास

 

Date And Time

-
 

Location

-

Share With Friends